06
Jul
भन्सार बिभागका महानिर्देशक श्री सुमन दाहालज्यू संग भेटवार्ता
भन्सार बिभागका महानिर्देशक श्री सुमन दाहालज्यू संग बर्तमान परिस्थितिमा निकासी प्रबर्द्धनको लागी भन्सार बिभागबाट गर्न सकिने सहजीकरण सम्बन्धमा महासंघका अध्यक्ष, पूर्वअध्यक्ष, वाणिज्य उपाध्यक्ष, कार्यसमिति सदस्य लगायतको भेटवार्ता ।