Our Events and Activities

WORKPLACE BASED TRAINING IN WOODCRAFT INDUSTRY

यस महासंघको आयोजनामातथा सहयोगी संस्थाहरु  नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, श्रम विभाग, KOICAInternational Labour Organization को सम्वन्यमा २०७४ चैत्र २३ गते शुक्रवार (6th April, 2018) देखि संचालनभईरहेको “Workplace Based Training in Woodcraft Industry” पुर्ण उडकार्भिङ्ग ईन्डष्ट्रिज, पाटन औद्योगिक क्षेत्र, ललितपुरमा संचालनभईरहेका ब्यहोरा अनुरोध गर्दछु । सो प्रशिक्षण कार्यक्रमको æReview Program” यहि जेष्ठ १ गते, २०७५मा Himalayan Craft Souvenir Garden, पाटन औद्योगिक क्षेत्र, लगनखेलमासंचालनभएकोब्यहोरा पनिअनुरोध गर्दछु ।

 कार्यक्रमको उद्देश्य

१। महिला÷बेरोजगार वर्गलाई व्यवसायिक रुपमाकामगर्न सक्ने तुल्याउनु ।

२। कलाकारहरुलाई काष्ठकलाका बारेमाथपजानकारी दिई दक्षकलाकार जन्माउने ।

३। लुप्तहुनलागेको यस प्राचिन सभ्यताको संरक्षन, सम्बर्धन र बिकासको निम्तीदिगो कदम ।

४। राष्ट्रका युवाहरुलाई राष्ट्रमा नै कार्यरत रहन सक्ने स्थिति श्रृजनागर्न काष्ठकलाउद्योगमाआवश्यकदक्षकामदारहरु उपलब्ध गराउने र काष्ठकलाका वस्तुहरुको उत्पादनमा टेवा पु¥याउने ।

५। हस्तकलाका थुप्रै विधामा सफलउद्यमीबनाउन सकिने तथा स्वदेशमैं रोजगार र्सजनागर्न सकिने ।

६। देश बिदेशमा नेपाली काष्ठकलाको पहिचान गराउने ।