13
Jun
भेटघाट कार्यक्रम
नेपाल हस्तकला महासंघले बागमती प्रदेश अन्तरगत काठमाडाै जिल्लाका माननीय प्रदेश सांसदज्यूहरूलाई बर्तमान काेभीड - १९ काे कारण नेपाली हस्तकलाका उध्याेग व्यवसायमा परेकाे असर बारे जानकारी दिन तथा लकडाउन पश्चात् हस्तकला व्यवसायलाई संरक्षण एवम प्रवर्ध्दन गर्न तथा हस्तकला क्षेत्रमा थप जनशक्ती उत्पादन गरि स्वदेशमै राेजगारी श्रृजना गर्ने कार्यक्रमहरू महासंघ तथा प्रदेश सरकारकाे सहकार्यमा संचालन गर्न प्रदेश सरकार समक्ष स्विकृतीकाे लागि पेश गरेकाेलाई उहांहरूवाट अावश्यक पहल गरी दिन अायाेजना गरिएकाे भेटघाट कार्यक्रम ।






