Our Events and Activities

अर्थ सचिवज्युसंग छलफल

अर्थ सचिव श्रीमान शिशिर कुमर ढुङ्गानाज्युसंग महासंघका पदधिकारीहरु बीच कोविड-१९ महामारीबाट हस्तकला क्षेत्रमा परेको प्रभाव र यस क्षेत्रको लागि नेपाल सरकारबाट चालिनुपर्ने सहयोगका कदमहरुको विषयमा छलफल

Photos: