21
Jul
हुलाक सेवा विभागकी महानिर्देशक श्री ईन्दु घिमिरेज्यूसंग भेटघाट
वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धमा हुलाक सेवा विभागकी महानिर्देशक श्री ईन्दु घिमिरेज्यूसंग महासंघका उपाध्यक्षज्यू र कार्यसमिति सदस्यज्यू समिलित टोलीको भेटघाट
Link