Our Events and Activities

नेपाल हस्तकला महासंघ स्थापनाको ५२औं वार्षिकोत्सव तथा १३औं हस्तकला दिवस

नेपाल हस्तकला महासंघ स्थापनाको ५२औं वार्षिकोत्सव तथा १३औं हस्तकला दिवसको पावन अवसरमा महासंघको सचिवालयमा गरिएको झण्डाेत्लन, थापाथली पुलमा प्रतिस्थापित हस्तकला स्तम्भ अनावरण तथा देव–देवीहरुको स्वरुप, आकृति, महत्व, साधन लगायतका विवरण सम्मिलित नेपाली भाषामा अनुवादित पुस्तक साधनमालाका केही दृश्यहरु मिति : २०८१ मंसीर २८ गते, शुक्रबार