06
Mar
हस्तकला सीप प्रवद्र्धन कार्यक्रम संचालन गर्ने छलफल
नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति र सशस्त्र प्रहरी बल, दक्षिणकाली गणका SP श्री राजेश लामिछाने बीच मिति २०८१ फागुन १८ गते महासंघमा भेटवार्ता भई प्रहरी जवानहरुमा हस्तकला सीप एवं उद्यमशिलता विकास गर्न विभिन्न समसामयिक विधामा हस्तकला सीप प्रवद्र्धन कार्यक्रम संचालन गर्ने छलफल तथा सहमति भएको थियो । सो अवसरमा सह–सभापति एवं कार्य समिति सदस्य श्री माणिकमान शाक्य, कार्य समिति सदस्य श्री सुजनरत्न शाक्य र महानिर्देशकको उपस्थिति रहेको थियो ।


Link


