Our Events and Activities

बागमती प्रदेश सरकारका माननीय उध्योग, बाणिज्य, भुमी तथा प्रशासन मन्त्री माननीय श्री. प्रकाश श्रेष्ठसंग महासंघका उपाध्यक्ष श्री दिल्ली रत्न तुलाधरबाट भेटवार्ता

बागमती प्रदेश सरकारका माननीय उध्योग, बाणिज्य, भुमी तथा प्रशासन मन्त्री माननीय श्री. प्रकाश श्रेष्ठसंग महासंघका उपाध्यक्ष श्री दिल्ली रत्न तुलाधरबाट भेटवार्ता गर्नुभयो । उक्त भेट वार्तामा Trade Portal निर्माण लगायत हस्तकला वस्तुको आन्तरिक तथा अन्तरास्ट्रिय बजार प्रवर्द्धन सम्बन्धि विविध विषयहरुमा छलफल भएको थियो ।



Link