12
Mar
प्रदेश भित्र हस्तकला ग्रामको स्थापना तथा संचालनको उपादेयता सम्बन्धमा अन्तरक्रिया कार्यक्रम
प्रदेश भित्र हस्तकला ग्रामको स्थापना तथा संचालनको उपादेयता सम्बन्धमा बागमती प्रदेश सभाका माननीय सांसदज्यूहरुसंग अन्तरक्रिया कार्यक्रम ः २०८० फाल्गुण २८ गते सोमबार, होटल शंकर, काठमाडौं । कार्यक्रम प्रदेश सभाका सभामुख माननीय श्री भुवन पाठकज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
.jpg)
.jpg)
Link


