Our Events and Activities

आर्टिजियानाे मेलामा सहभागिता बारे बैठक

आर्टिजियानाे मेला ईटलीका अन्तर्राष्टिय ब्यापार प्रवन्धकसंग उक्त ब्यापार मेलामा महासंघकाे सहभागिता बारेमा महासंघकाे सचिवालयमा मिति २०८० चैत्र २ गते शुक्रबार भएकाे बैठकपछीको सामुहिक तस्बिरमा महासंघका अध्यक्षज्यू बाणिज्य क्षेत्र हेर्ने उपाध्यक्षज्यू , महानिर्देशक,निर्देशकज्यू र मार्केट प्राेमाेशन कन्सर्नका प्रतिनिहरु



Link