29
Feb
अन्तराष्ट्रिय ब्यापार मेला वारेमा छलफल
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री पुष्प रत्न शाक्यको नेतृत्वमा उक्त संस्थाका पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरु समावेश टोलीबाट महासंघको सचिवालयमा अध्यक्ष श्री प्रचण्ड शाक्यसंग संस्थाले निकट भविष्यमा आयोजना गर्ने ललितपुर अन्तराष्ट्रिय ब्यापार मेला वारेमा छलफल भयो ।

Link


