30
May
मकवानपुुर हस्तकला संघका पदाधिकारीज्यूहरु संग दीर्घकालिन परियोजनाहरुको विषयमा छलफल
मकवानपुुर हस्तकला संघका पदाधिकारीज्यूहरु संग हेटौँडा, मेनरोड स्थित संघको कोशेली घरमा संघको साथै जिल्लाको स्थानीय हस्तकला उद्योग ब्यवसायको वस्तु स्थिति, संघबाट आगामी वर्ष आयोजना गरिने कार्यक्रमहरुको साथै दीर्घकालिन परियोजनाहरुको विषयमा छलफल
Link