30
Nov
२० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको नयाँ मिति तय गरिएको सम्बन्धमा ।
स्थगित गरिएको २० औं हस्तकला व्यापार मेला १८ औं हस्तकला प्रतियोगिता यही २०८० मंसिर २८ गते बिहिबार देखि २०८० पौष २ गते सोमबार ( सन् २०२३ को डिसेम्बर १४ देखि १८) सम्म होटल अन्नपूर्ण दरबारमार्गमा संचालन गर्ने गरि नयाँ मिति तय गरिएको व्यहोरा सादर अनुरोध गर्दछु ।



