21
Nov
काठमा खरात गर्ने तालिमको समापन
नेपाल हस्तकला महासंघको सहयोगमा संखुवासभा हस्तकला उद्योग संघले २०८१ कार्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म संचालन गरेको काठमा खरात गर्ने तालिमको समापन तथा सहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमका केही झलकहरु : खाँदबारी, संखुवासभा ।


Link



