Our Events and Activities

बागमती प्रदेश सरकारका माननीय सभामुख र मन्त्रीहरु संग भेटघाट

बागमती प्रदेश सरकारका माननीय सभामुख श्री भुवन कुमार पाठकज्यू , माननीय पर्यटन, उद्योग तथा सहकारी मन्त्री श्री पुकार महर्जनज्यू , आर्थिक माामिला तथा योजना मन्त्री माननीय श्री बहादुर सिंह लामाज्यू , वन तथा वातावरण मन्त्री श्री मसिना खड्काज्यू , माननीय मन्त्री श्री राम कृष्ण चीत्रकारज्यू लगायत संग भेटघाट गरि हस्तकला क्षेत्र सम्बन्धित समसामयीक विषयहरु ः प्रादेशिक हस्तकला ग्राम, हस्तकला ऐन, नीतिको साथै आगामी आर्थिक वर्षमा गर्न सकिने सहकार्यका कार्यक्रमहरुको विषयमा महत्वपुर्ण छलफल गरिएको थियो ।





Link