Our Events and Activities

सम्मानमा स्वागत तथा बधाई कार्यक्रम

नेपाल हस्तकला महासंघद्वारा आज मिति २०८१ चैत्र ७ गते बिहिबारका दिन नेपाल फ्रेट फरवाडर्स एशोसियसन, महासंघका सदस्यहरु :  बागमती प्रदेश हस्तकला संघ, जिल्ला हस्तकला संघहरु (नेपाल हस्तकला व्यवसायी संघ काठमाडौँ, ललितपुर हस्तकला संघ र भक्तपुर हस्तकला संघ) तथा वस्तुगत संघहरु (नेपाल सेरामिक्स संघ र नेपाल काष्ठकला संघ) का नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भयो ।





Link