25
Sep
नेपाल हस्तकला महासंघ स्थापनाको गौरवमय ४९औं वर्ष पुरा गरि ५०औं स्वर्ण वर्षमा प्रवेश
नेपाल हस्तकला महासंघ स्थापनाको गौरवमय ४९औं वर्ष पुरा गरि ५०औं स्वर्ण वर्षमा प्रवेश गरेको शुभ अवसरमा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री मिलन बाबु श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा मिति २०७९ आश्विन ८ गते शनिबार आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धिकाली मन्दिर परिसर (कुटुंगः डाँडा) मध्यपुर थिमीमा १६ प्रजातिका ५० वटा विरुवाहरु रोपि वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
Link