01
May
नेपाल हस्तकला महासंघ स्थापनाको स्वर्णबर्षको अवसरमा आयोजित निशुल्क स्वास्थ परिक्षण सेवा
नेपाल हस्तकला महासंघ स्थापनाको स्वर्णबर्षको अवसरमा आयोजित निशुल्क स्वास्थ परिक्षण सेवामा आफ्नो स्वास्थ परिक्षण तथा डक्टर परामर्श सेवा प्राप्त गरि लाभान्वित हुनुहुन अनुरोध गर्दछौं ।
मिति :२०७९ बैशाख १८ गते, आईतवार
समय :बिहान १० देखि दिउसो ३ बजे सम्म
स्थान : SOWA हेल्थ केयर सेन्टर, एकान्तकुना ललितपुर


Link


Link