Our Events and Activities

वरिष्ठ कलाकार स्वर्गीय राजकुमार शाक्यको सम्मानमा प्रथम गुणाणु स्मरण सभा

नेपाल हस्तकला महासंघ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको संयुक्त आयोजना एवं महासंघको कला तथा शिल्प परिषदको व्यवस्थापनमा परम्परागत हस्तकला विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त प्रवल गोरखा दक्षिणबाहु लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट विभिन्न पदक तथा सम्मान प्राप्त गर्नु भएका र यस महासंघबाट २०७० सालमा उत्कृष्ट कलाकारको रुपमा सम्मानित हुनु भएका यस महासंघका सदस्य तथा मूर्धन्य कलाकार स्व.राजकुमार शाक्यले हस्तकला क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको कदर तथा सम्मानमा गुणाणु स्मरण श्रद्धाञ्जली सभा