28
Mar
8th International Women's Trade Expo
महिला उद्यमी महासंघ, नेपाल को आयोजनामा २०८१ चैत्र १४ देखि १८ गतेसम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेन परिसरमा संचालित 8th International Women's Trade Expo मेलामा नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद्को संयोजनमा विविध विधाका ५ कलाकार उद्यमीहरुबाट सहभागिताको झलक ।




