25
May
वरिष्ठ कलाकार श्री चीनीकाजी ताम्राकारज्यूको स्वास्थ्य लाभको कामना
महासंघका पदाधिकारीज्यूहरु एवं कला तथा शिल्प परिषदका सदस्यज्यूहरु महासंघबाट उत्कृष्ट कलाकारको रुपमा सम्मानित वरिष्ठ कलाकार श्री चीनीकाजी ताम्राकारज्यूको स्वास्थ्य लाभको कामना सहित निजको निवास काठमाडौं मरुः टोलमा भेटघाट गर्नुहुदै



Link


