Our Events and Activities

व्यावसायिक बिकासको लागि नेपाल हस्तकला महासंघले प्रदेश सरकार, र स्थानीय सरोकारवाला निकायहरु संग नौलो सुरुवात

प्रदेश न. २ को मौलिक मिथिला कला संस्कृति तथा अन्य महत्त्वपूर्ण हस्तकलाको बजारीकरण, प्रवर्द्धन, सम्बर्द्धन र यसकाे व्यावसायिक बिकासको लागि नेपाल हस्तकला महासंघले प्रदेश सरकार, र स्थानीय सरोकारवाला निकायहरु संग नौलो सुरुवात गरिरहेका छाै । सो क्रममा आज भएका महत्त्वपूर्ण भेटघाटका तस्बिरहरु.. (उध्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, प्रदेश मुख्य मन्त्री कार्यालय, व्यावसायिक सीप तालीम केन्द्र, प्रदेश रोजगार सूचना केन्द्र)