महासङ्घको ४५ औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना।


नेपाल हस्तकला महासंघको ४५ औँ वार्षिक साधारण सभा २०८२ असोज २९ गते नेपाल पुलिस क्लबमा आयोजना गरिने छ। सो साधारण सभामा भाग लिन सदस्य महानुभावहरूलाई असोज २६ गते ५ बजेभित्र नाम दर्ता गराउन आग्रह गरिन्छ।