23
Apr
माननीय श्री लेख राज भट्टज्युसंग छलफल
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री लेख राज भट्टज्युसंग महासंघका पदधिकारीहरु बीच कोविड-१९ महामारीबाट हस्तकला क्षेत्रमा परेको प्रभाव र यस क्षेत्रको लागि नेपाल सरकारबाट चालिनुपर्ने सहयोगका कदमहरुको विषयमा छलफल
Photos: