10
Apr
सर्वोत्कृष्ट वस्तुगत संघ सम्मानको शिल्ड तथा प्रमाण–पत्र
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को समुद्घाटन समारोहमा आज २०८१ चेत्र २८ गते बिहिबार नेपाल हस्तकला महासंघलाई उद्योग, ब्यापार, ब्यवसायको विकास तथा प्रवद्र्धनमा महासंघले खेलेको उत्कृष्ट भूमिकाको उच्च मूल्याङ्कन गरि सर्वोत्कृृष्ट बस्तुगत संघ सम्मानबाट सम्मानित गरिएको छ । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट महासंघका अध्यक्ष श्री रबिन्द्र शाक्यले सर्वोत्कृष्ट वस्तुगत संघ सम्मानको शिल्ड तथा प्रमाण–पत्र ग्रहण गर्नु भएको थियो । यो गरिमामय सम्मानबाट समस्त हस्तकला क्षेत्र नै गौरवान्वित भएको छ ।
Link