Our Events and Activities

Mission to Nepal

२०८१ चैत्र २७ गते ९ अप्रिल ९, २०२५० बुधबारका दिन, विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) को आयोजनामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, Mission to Nepal को सहकार्यमा कपडाजन्य हस्तकला वस्तुको विकास एवं कपडाजन्य वस्तु (textile handicraft products) उत्पादन गर्ने लाभार्थी उद्यमीका लागि आयोजित कार्यक्रमको सभापतित्वमा महासंघका अध्यक्ष श्री रबिन्द्र शाक्यले गर्नु भएको थियो भने उद्योग सचिव श्री कृष्ण बहादुर राउत प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा महासंघका  पदाधिकारीहरु , महानिर्देशक लगायत उद्यमी सदस्यहरु २२ जनाको सहभागिता रहेको थियो ।

Link