Our Events and Activities

People Government of Ganzi Precture

मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको सिचुवान प्रदेशको People Government of Ganzi Precture द्वारा नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापनाको  ७० औँ वार्षिकोत्सवको अवसरमा २०८१ चैत्र १५ देखि १९ सम्म भएको अभिमुखि कार्यक्रममा आयोजकको निमन्त्रणामा महासंघका वरिष्ठ उपाध्यक्ष श्री राजमान बज्राचार्य सहभागी हुनु भई चीनमा नेपाली हस्तकला प्रवद्र्धनका बहुआयामिक संभावनाहरु माथि छलफल सम्पन्न भएको छ ।

1

2

Link