Our Events and Activities

BIMSTEC Summit-2025

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट BIMSTEC Summit-2025 मा भाग लिन यही २०८१ चैत्र १९ देखि २३ सम्म भई रहेको मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको ब्यापारिक प्रतिनिधिमण्डलमा नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र शाक्य सहभागी हुनु भएको छ ।





Link