28
Feb
कार्य समिति रिक्त पदमा मनोनयन
नेपाल हस्तकला महासंघको विधान २०६३ (चौथो संशोधन २०७८) अनुसार कार्य समितिमा रिक्त १ महिला सहित कार्य समिति सदस्य पद संख्या–२ मा कार्य समितिको सल्लाह बमोजिम अध्यक्षबाट मनोनयन गरिनु भएका नेपाल निर्यात परिषद् (ECON) का सचिव श्री राजु बानिया र अग्रणी महिला उद्यमी ब्यवसायी श्री सरस्वती राईलाई आज मिति २०८१ फागुन ११ गते आईतबार महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यज्यूबाट कार्य समिति सदस्यमा पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।


Link


