Our Events and Activities

धन्यवाद ज्ञापन कार्यक्रम

नेपाल हस्तकला महासंघको ४१औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिद्वारा गठित परिषद, समिति, उपसमिति, कार्यदलमा रहनुभई महासंघको निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा
महत्वपूर्ण योगदान पुर्याउनुहुने आदरणीय ब्यक्तित्वहरुको लागि धन्यवाद ज्ञापन कार्यक्रम मिति २०८१ पौष १८ गते, बिहिबार