22
Dec
प्रशंसा पत्र वितरण कार्यक्रम
साधनमाला दोश्रो खण्ड दोश्रो भाग पुस्तक प्रकाशनमा सहयोगगर्ने कलाकारहरुलाई प्रशंसा पत्र वितरण कार्यक्रम नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपतिज्यूको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको परिसरमा सम्पन्न भयो । मिति : २०८१ पौष ४ गते, बिहीबार



