25
Sep
जापानबाट आउनुभएका प्रतिनिधिज्यूहरुसंग भेटघाट तथा छलफल
आज २०८१ आश्विन ९ गते बुधबार महासंघको सचिवालयमा Minamata Convention सम्बन्धित जापानबाट आउनुभएका प्रतिनिधिज्यूहरुसंग महासंघका अध्यक्षज्यू , पदाधिकारीज्युहरु, कार्यसमिति सदस्यज्यूहरु, महानिर्देशकज्यू, निर्देशकज्यू लगायतको टाेलीले भेटघाट तथा सम्बन्धित विषयहरुमा छलफल भएको थियाे ।
Link