Our Events and Activities

EU-Nepal Business Fair

European Union र नेपाल बिच Diplomatic Relation कायम भएको ५०औं वर्ष पुगेको उपलक्ष्यमा आयोजित EU-Nepal Business Forum मा महासंघको तर्फबाट अक्ष्यक्षको प्रतिनिधित्व गर्नुहुँदै उपाध्यक्ष श्री दीपेन्द्र शाक्य र महानिर्देशक श्री उत्तम प्रसाद देवकोटाले सहभागीता जनाउनुभयो ।

सोहि सन्दर्भमा आयोजित EU-Nepal Business Fair  मा हस्तकला महासंघलाई सौजन्य स्वरुप प्राप्त स्टलहरुमा महासंघका सदस्यहरुबाट काष्ठकला, सेरामिक्स, पौवा पेन्टिङ्ग तथा हातेतानबाट कपडा बुन्ने कलाहरु प्रदर्शनी गरिएको थियो । प्रदर्शनीको संयोजन उपाध्यक्ष एवं कला तथा शिल्प परिषद सभापति श्री नवीन शक्यले गर्नुभएको थियो ।





Link