Our Events and Activities

नेपाल पश्मिना उद्योग संघको २२औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिको सम्मान

२०८१ बैशाख १४ गते शुक्रबार नेपाल हस्तकला महासंघको बस्तुगत संघ सदस्य नेपाल पश्मिना उद्योग संघको २२औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिको सम्मानमा महासंघद्धारा आज मिति २०८१ बैशाख ३१ गते सोमवार, थापाथली स्थित सचिवालयमा स्वागत तथा बधाई ज्ञापन कार्यक्रम आयोजान गरियो  .





Link