Our Events and Activities

Global IME Bank Limited को सहयोगमा महासंघका सदस्य महानुभावहरुको लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

उद्योग परिषद अन्तर्गत महिला उद्यमी विकास समितिको आयोजना तथा Global IME Bank Limited  को सहयोगमा महासंघका सदस्य महानुभावहरुको लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८१ वैशाख १८ गते संचालन गरिएको छ ।





LInk