Our Events and Activities

४५ दिने सेरामिकजन्य वस्तु प्रशिक्षण

नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद र काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागको संयुक्त आयोजनामा यूवा वर्गहरुमा सेरामिकजन्य वस्तुहरुको उत्पादन सम्बन्धी उच्च सीप एवं दक्षता अभिबृद्धि गराई उद्योग एवं व्यवसायलाई स्वरोजगारी वनाउन सहयोगी, आय आर्जनको अवसर उपलब्ध गराउनुको साथै नेपालको मौलिक कला एवं सम्पदा संरक्षण गर्ने उद्देश्यको साथ काठमाडौं, हाँडीगाउँ वडा ५ मा ४५ दिने सेरामिकजन्य वस्तु उत्पादन सम्बन्धी उच्च सीप प्रशिक्षण यहि २०८० फागुन २० गते देखि संचालन भईरहेको छ ।





Link