22
Feb
नेपाल सरकारबाट क्यानडाको लागि नब नियुक्त महामहिम राजदुत श्री भरतराज पौड्यालज्यूको सम्मानमा स्वागत तथा वधाई कार्यक्रम
नेपाल सरकारबाट क्यानडाको लागि नब नियुक्त महामहिम राजदुत श्री भरतराज पौड्यालज्यूको सम्मानमा नेपाल हस्तकला महासंघद्धारा महासंघको सचिवालय थापाथलीमा स्वागत तथा वधाई कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा नेपाली हस्तकला वस्तुहरुको क्यानडामा ब्यवसाय प्रवद्र्धन, विद्यमान समस्याहरुको समाधान एवं राजदुतावासबाट ब्यवसाय प्रवद्र्धनमा खेल्न सक्ने विविध भूमिकाहरुको विषयमा छलफल र विचार विमर्श भएको थियो । मिति २०८० फाल्गुन १० गते, बिहिबार ।
.jpg)
.jpg)
Link


