31
Jan
हस्तकला क्षेत्रको दीर्घकालीन बिकासको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न
२०८० माघ १७ गते, बुधबार
प्रतिनिधि सभाका सदस्य माननीय श्री डि.पी. अर्यालज्यूको नेतृत्वमा माननीय श्री निशा डांगीज्यू, माननीय श्री गणेश पराजुलीज्यू, माननीय श्री अशिम शाहज्यू लगायतको प्रतिनिधि मण्डलसंग नेपाल हस्तकला महासंघको सचिवालयमा अध्यक्ष श्री प्रचण्ड शाक्यज्यू , पदाधिकारीज्यूहरु, महानिर्देशकज्यू लगायतको टोलिले नेपाली हस्तकला क्षेत्रको दीर्घकालीन बिकासको विषयमा छलफल तथा अन्तरक्रिया सप्पन्न भयो
Link