Our Events and Activities

भेटवार्ता तथा छलफल

हालै मात्र नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवको कार्यभार ग्रहण गर्नु भएका श्रीमान् मुकुन्द प्रसाद निरौलासंग नेपाल हस्तकला महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यको नेतृत्वमा गएको पदाधिकारी तथा निमित्त महानिर्देशक सम्मिलित टोलीबाट आज भेटवार्ता गरियो । भेटवार्तामा नेपाल सरकार उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयबाट हस्तकला उद्योग ब्यवसायको दिगो बिकास तथा प्रवद्र्धनमा गर्नुपर्ने दीर्घकालिन र अल्पकालिन कार्यहरुको सम्वन्धमा छलफल भयो । मिति २०८० श्रावण १७ गते बुधबार