05
Jul
५ दिने काष्ठकला उच्च सीप प्रशिक्षण
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल हस्तकला महासंघबाट संचालन गरिएका ४५ दिने काष्ठकला उच्च सीप प्रशिक्षण, १५ दिने माटोका भाडाकुँडा बनाउने सीप सम्बन्धी तालीम र १५ दिने सुकुल बनाउने सीप प्रशिक्षणको एकिकृत समापन तथा हस्तकला वस्तुहरुको प्रदर्शनी मिति : २०८० आषाढ १९ गते मंगलबार