Our Events and Activities

भेटवार्ता र बधाई

नेपाल सरकारका नव नियुक्त मुख्य सचीव डा. बैकुण्ठ अर्यालज्यूलाई महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यज्यूको नेतृत्व गर्नुभएको महासंघका पदाधिकारी तथा निमित्त महानिर्देशक सम्मीलित टाेलीबाट उहाँको कार्यकक्षमा भेटवार्ता गरी बधाई  ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ ।


उक्त अवसरमा हस्तकला क्षेत्रकाे दिगो बिकास र दीर्घकालीन प्रवर्द्धनकोलागि नेपाल सरकारबाट खेल्नुपर्ने भूमिकाको सम्बन्धमा नव नियुक्त मुख्य सचीवज्यूसंग विचार  बिमर्श भएको छ ।





Link