23
Jun
Information Portal को विषयमा अभिमुखिकरण कार्यक्रम
ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (TEPC) को आयोजना र नेपाल हस्तकला महासंघको संयोजनमा Nepal Trade Information Portal को विषयमा अभिमुखिकरण कार्यक्रम ....... मिति २०८० आषाढ ८ गते, शुक्रबार........ स्थान महासंघको सचिवालय थापाथली