04
Jun
काष्ठकला विधामा ४५ दिने उच्च स्तरीय सीप प्रशिक्षण
काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित काष्ठकला विधामा ४५ दिने उच्च स्तरीय सीप प्रशिक्षण कार्यक्रम, लक्ष्मेश्वर मन्दिर परिसर, पचली, काठमाडौं र
माटोको भाँडाकुडा बनाउने १५ दिने प्रशिक्षण, गहना पोखरी, हाँडीगाँउ, काठमाडौंका केहि झलकहरु ।
साथै :
ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र TEPC को सहयोगमा आयोजित परम्परागत चित्रकला (पुँ कला) को १५ दिने प्रशिक्षण, कुटी सौगल, ललितपुर ।


Link


