Our Events and Activities

जिल्ला संघहरुको भेला एवं गोष्ठी

नेपाल हस्तकला महासंघ अन्तर्गत जिल्ला तथा प्रदेश परिषद्को आयोजना र महासंघकाे जिल्लागत सदस्य मकवानपुर हस्तकला संघको  स्थानीय ब्यवस्थापनमा यही २०८० बैशाख २९ र ३० गते बागमती प्रदेशको राजधानी हेटौंडामा महासंघका सदस्य जिल्ला संघहरुको भेलाकाे साथै संघहरुको बिकास एवं सुदृढीकरणमा सहयोग बिसय समेटि गोष्ठीको आयोजना गरिएको छ  ।





Link