Our Events and Activities

नव नियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यूसंग हस्तकला क्षेत्रको प्रवर्द्धन तथा दीर्घकालीन बिकासका सम्बन्धमा छलफल

नव नियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यूसंग हस्तकला क्षेत्रको प्रवर्द्धन तथा दीर्घकालीन बिकासका सम्बन्धमा छलफल भयो । उक्त अवसरमा माननीय मन्त्रीज्यूमा बधाई ज्ञापान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । भेटवार्ताको नेतृत्व महासंघका अध्यक्षज्यूले गर्नुभएको थियो भने भेटवार्तामा महासंघका पदाधिकारीज्यूहरुको साथै बागमती प्रदेशका निवर्तमान सदस्य माधव पौडेलज्यू र निमित्त महानिर्देशकज्यूको समेत सहभागीता रहेको थियो ।