22
Feb
मिति २०७९ फाल्गुण १० गते, बुधबार
(मिति २०७९ फाल्गुण १० गते, बुधबार)
१. व्यापार नीति र अर्थ नीति बाझिएको कारण नेपालको हस्तकला उद्योग ब्यापारमा परिरहेको प्रभाव सम्बन्धी अध्ययन गर्न उद्योग तथा बाणिज्य मन्त्रालयको टोलीसंग महासंघको सचिवालयमा छलफल
साथै
२. नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलको संयोजनमा सुनचाँदीका गरगहना एवं हस्तकलाजन्य उद्योग तथा ब्यवसायमा विद्यमान समस्याहरुको विषयमा माननीय अर्थमन्त्री श्री विष्णु पौडेलज्यूसंग उहाँको कार्यकक्षमा भेटवार्ता
!

Link
!


Link