Our Events and Activities

मित्रराष्ट्र भारत र नेपालको कलाकार आदान प्रदान कार्यक्रम

मित्रराष्ट्र भारत र नेपालको कलाकार आदान प्रदान कार्यक्रमका सहभागी भारतीय कलाकारहरु नेपाली कला, सम्पदा र हस्तकला उत्पादन गर्ने उद्योगहरुको स्थलगत भ्रमणको क्रममा
...............................................................
भारतको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित भारतीय र नेपाली कलाकारहरुको कला प्रदर्शनी र दुई देशका कलाकारहरुबीच भएको कला सम्वन्धी अन्तरक्रियाको झलकहरु





Link