05
Jan
नवनियुक्त सम्माननिय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना
नवनियुक्त सम्माननिय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापनको साथै महासंघकाे आगामी कार्यक्रमहरुको विषयमा जानकारी गराउनुहुँदै महासंघका अध्यक्षज्यू , निवर्तमान अध्यक्षज्यू र निर्देशकज्यू , साथमा बागमती प्रदेशसभा पूर्वसदस्य श्री माधव प्रसाद पौडेलज्यू
Link