07
Sep
Exim Bazaar 2022
India Exim Bank को आयोजना एवं सहयोगमा यही सन् २०२२ को सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँदिल्लीमा आयोजित "Exim Bazaar 2022" मा यस नेपाल हस्तकला महासंघद्धारा परम्परागत, समकालिन लगायत हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला सिर्जनामा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी कार्यक्रमको माध्यमबाट बस्तु एवं बजार प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यको साथ सहभागिता संयोजन गरिएको थियो


Link


