11
Jul
नेपाल हस्तकला महासंघ र काठमाडौं विश्व–विद्यालय (KU) का अन्य पदाधिकारीज्यूहरुसंग भेटवार्ता
नेपाल हस्तकला महासंघ र काठमाडौं विश्व–विद्यालय (KU) बीच हस्तकला क्षेत्रमा गर्न सकिने सहकार्यहरुको विषयमा महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषदका सभापतिज्यू , सह–सभापतिज्यू लगायत सदस्यज्युहरु र काठमाडौं विश्व विद्यालयका उपकुलपति श्री भोला थापाज्यू लगायत (KU)का अन्य पदाधिकारीज्यूहरुसंग भेटवार्ता मिति २०७९ आषाढ १९ गते आइतबार


Link


